‘कसैले दुई रुपैयाँ मात्रै पनि बदमासी प्रमाणित गरे राजनीति नै छोडिदिन्छु’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट निर्माणका क्रममा करका दरहरूमा देखिएका केही सामान्य त्रुटिहरूलाई इमानदारीपूर्वक सच्याइएको स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८३ माथि उठेका प्रश्नहरूको जवाफ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





