धोबीखोलामा हामफालेर ज्यान गुमाएकी महिलाको परिचय अझै खुलेन
२६ असार, काठमाडौं । धोबीखोलामा हामफालेर ज्यान गुमाएकी महिलाको परिचय खुल्न सकेको छैन । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार मृत फेला परेकी ती महिलाको अझै सनाखत हुन नसकेको हो । बिहीबार दिउँसो कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





