दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृत भेटिए
६ साउन, काठमाडौं । दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको हो । मृतकको पहिचान हुन बाँकी छ । प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





