निर्माणाधीन घरमा दुई जनाको शव फेला
दाङ । दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ । बुधबार जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको हो । खाली पानी ट्याङ्कीमा दुई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





