डडेल्धुरामा जिप दुर्घटना : दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते
२ साउन , बैतडी । भीमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका-७ खर्स्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । धनगढी बाट दार्चुला तर्फ जाँदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप अज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





