मनसुन प्रणाली थप सक्रिय: यी भूभागमा ठूलो वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ । विभागले आज देशका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





