छायांकन अनुमति प्रक्रियामा सरकारको लापर्वाही : म्यूजिक भिडियोलाई डकुमेन्ट्री बनाएर अनुमति
काठमाडौं । नेपाललाई चलचित्रलगायतका दृश्य छायांकनको उत्कृष्ट गन्तव्य बनाउने सरकारको तयारी भएपनि आधारभूत प्रक्रिया अव्यवहारिक देखिएको छ । हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो । सूचना तथा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





