पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७१ पुग्यो
बारा। पर्सा राष्ट्रिय निकुञ्जमा चार वर्षको अवधिमा बाघको संख्या ४१ बाट बढेर ७१ पुगेको छ। विश्व बाघ दिवसका अवसरमा बुधबार कृषि, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा हाल ७१ वटा बाघ रहेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





