रास्वपा केन्द्रीय समिति बैठकले के–के गर्यो निर्णय ? (सूची)
१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । पार्टीको बुधबार दिउँसो बसेको केन्द्रीय समितिका निर्णयहरू महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । विभिन्न ११ वटा बुँदामा रास्वपाले बैठकका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





