बुवाको शोक समारोहमा पनि सार्वजनिक भएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी
उनी अनुपस्थित रहेपछि उनको स्वास्थ्य अवस्था र वास्तवमै देशको नेतृत्व कसले गरिरहेको छ भन्ने विषयमा नयाँ प्रश्न उठेका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





