तस्बिरमा हेर्नुहोस् नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन
काठमाडौँ । बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता: सञ्चार कानुन र जिम्मेवार पत्रकारिताको नारा सहित नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन आज बाट सुरु भएको छ। कार्यक्रममा महासङ्घकी अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा सङ्कुचन आएको आरोप लगाएकी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





