खामेनीको अन्त्येष्टिमा अमेरिका विरोधी नारा, सैन्य रणनीति बदल्ने इरानी तयारी
आक्रोशित भीडले लगातार 'अमेरिका मुर्दावाद' र 'इजरायलमाथि ईश्वरको कहर' जस्ता नारा लगाउँदै बदलाको माग गरिएका पोस्टरहरू प्रदर्शन गरेका थिए। अधिकारीहरूका अनुसार यो हालसम्मकै सबैभन्दा ठूलो जनसमूह हुन सक्ने र पूरै हप्ताको कार्यक्रममा करिब १.५ देखि २ करोड मानिस सहभागी हुने अनुमान गरिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





