बुटवलमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु
३० असार, काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ तिनकुनेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–९ एकतापथका २१ वर्षीय रिवा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । होराइजोन चोकबाट तिनकुने तर्फ जाँदै गरेको लु ७८ प…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





