बिपीमा होल्ड भएका सवारी सञ्चालन
३० असार, काभ्रेपलाञ्चोक । रोशी खोलाको बहाव तथा सडकको अवस्थालाई मध्यनजर गर्दै बीपी राजमार्गमा होल्ड गरिएका सम्पूर्ण सवारी साधनहरू सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी रविन कार्कीका अनुसार बिहानैदेखि राजमार्ग सञ्चालनमा आएका छन् । सोमबार रोशी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





