बिचरा विकास !
अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षामा विकास खर्च ५५ प्रतिशत पुग्ने अनुमान गरेको थियो। त्यसपछि सरकार परिवर्तनसँगै नयाँ नेतृत्वले विकास आयोजनालाई तीव्रता दिँदै खर्च ६१ प्रतिशत पुर्याउने दाबी गर्यो तर परिणाम दुवै अनुमानभन्दा निकै तल रह्यो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





