‘जलनले छालामात्र होइन, भित्री अङ्ग पनि बिगार्छ’
नेपालमा जलनको समस्या एक प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । पछिल्लो एक हप्तामा आत्मदाहका कारण दुई जनाको ज्यान गयो । सरकारले देशभर जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य राखे पनि कार्यान्वयन फितलो छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





