भीपी अग्रवाल फाउन्डेसनद्वारा सामुदायिक विद्यालयका ५ शिक्षक पुरस्कृत
४ साउन, काठमाडौं । शिक्षासेवी, अध्यता, समाजसेवी तथा संविधानसभा सदस्य स्वर्गीय प्रा.डा. भीपी. अग्रवालको नाममा स्थापना भीपी अग्रवाल साइन्स फाउन्डेसनले देशभरका सामुदायिक विद्यालयमा अध्यापन गराउने उत्कृष्ट ५ जना शिक्षकलाई जनही २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार र सम्मान गरेको छ…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





