बजेटले साउनदेखि बिजुलीमा भ्याट लगायो, सरकारले असारबाटै उठायो
१ साउनदेखि ५० युनिटभन्दा माथिको बिजुली बिलमा भ्याट व्यवस्था गरिए पनि प्राधिकरणले असारमा उपभोग गरेको बिजुलीको बिल साउनमा तिर्दा समेत भ्याट बिल जारी गर्न थालेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





