न्यायपूर्ण सहभागिताको माग राखेर माइतीघरमा द्वन्द्व पीडितको धर्ना
७ साउन, काठमाडौं । शान्ति प्रक्रियामा न्यायपूर्ण सहभागिता हुनुपर्ने माग राखेर द्वन्द्व पीडितहरूले काठमाडौंमा धर्ना दिएका छन् । दशक लामो माओवादी द्वन्द्वबाट पीडित भएकाहरूको अर्थपूर्ण सहभागिता बिना गरिने न्याय पीडितका लागि हुन नसक्ने उनीहरूको धारणा छ । द्वन्द्व पीडित समुदायसँगको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





