१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
७ साउन, काठमाडौं । अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार बिहीबार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको छ, जुन दिनभरको अधिकतम अंक पनि रह्यो । दिउँसो १२ : २३ बजे नेप्से परिसूचक २६८९ अंकसम्म झरेको थियो, जुन आज कारोबार अवधिभरको न्यूनतम अंक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





