बजार घट्दा पनि कमाउन सकिने 'सर्ट सेलिङ' तीन महिनाभित्र आउने बोर्डको घोषणा
सर्ट सेलिङ भनेको आफूसँग नभएको सेयर पहिले बिक्री गर्ने र पछि बजारबाट खरिद गरेर फिर्ता गर्ने कारोबार हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





