खोटाङ कारागारमा एक कैदीको मृत्यु
३१ असार, खोटाङ । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ । सवारी ज्यान मुद्दामा दिक्तेल मुडेस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको हो । ३० असारमा बेलुकाको खाना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





