ठोरीमा नेपाल टेलिकमको नेटवर्कमा समस्या
३१ असार, ठोरी । पर्साको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा पहिचान बनाएको ठोरी गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा सर्वसाधारणहरू मर्कामा परेका छन् । सामान्य हावाहुरी वा वर्षाका कारण बिजुली बत्ती जाने बित्तिकै टेलिकमको नेटवर्कले काम नगर्दा सर्वसाधारणहरू मर्का परेका छन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





