बागमती नदीले सतर्कता तह पार गर्यो, डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आह्वान
विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको छ, जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





