बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ। चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन्। यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेले बताए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





