आश्रयविहीनहरूको सहारा बन्दै मानवसेवा आश्रम
खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरूमा नारकीय जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिक रूपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको सेवामा मानवसेवा आश्रम निरन्तर लागि...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





