आज दिनभर कस्तो रह्यो सुनसरी ? तस्बिरमा हेर्नुहोस्
सुनसरी । गत साउन १० मा दुई समुदायबिच भएको हिंसात्मक झडपयता सुनसरीको जनजीवन प्रभावित छ । छिमेकी जिल्लामा पनि यसको प्रभाव परेको छ। सुनसरीमा प्रशासनले मंगलबार राति ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो। आज दिनभर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





