'आफ्नै देश आउँदा भिसा लगाउनुपर्ने अवस्था हुनुहुँदैन' (भिडिओ)
'नागरिकता सम्बन्धी कानुनलाई एकीकृत रूपमा अघि बढाउने तयारीका कारण केही ढिलाइ भएको छ। एनआरएन ऐनलाई यथाशीघ्र पारित गर्न संघले निरन्तर दबाब दिइरहेका छौँ। यसका लागि मन्त्रीहरू तथा प्रधानमन्त्रीसँग समेत छलफल गर्ने तयारी छ,' उनले भनिन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





