अमेरिकी युद्ध र प्रतिबन्धको चपेटामा पनि कसरी टिकिरहेको छ इरानको अर्थतन्त्र?
प्रतिबन्धको मारमा परेको देशका लाखौँ मानिस र व्यापार–व्यवसायले आर्थिक झट्काहरू सहिरहेका छन्। विश्लेषकहरूका अनुसार यो क्रम अझै जारी रहने देखिन्छ। तेहरान । इरानभरि लाखौँ मानिस जीवनयापन र बाँच्नका लागि सङ्घर्ष गरिरहेका छन्। तर, अमेरिकासँगको पाँच महिना
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





