आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट र अस्पताल तोडफोडको घटनापछि देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थलगत अनुगमनका क्रममा आयोगले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





