आज पनि घट्यो सेयर बजार, ४ अर्ब २ करोडको कारोबार
काठमाडौँ । सेयर बजार परिसूचक लगातार तेस्रो दिन घटेको छ । साताको तेस्रो दिन बजार परिसूचक ७.७९ अङ्क घटेर २६८८.८८ को विन्दुमा झरेको हो। आज बजारमा ४ अर्ब २ करोडको कारोबार भयो। आज ७८ कम्पनीको मूल्य
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





