ऐसेलुखर्कमा सामुदायिक होमस्टे
३ साउन, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ऐसेलुखर्कमा सामुदायीक होमस्टे सञ्चालनमा ल्याइएको छ । त्रि–धार्मिकस्थल हलेसी र किरात समुदायको उद्गम थलो तुवाचुङमा आउने दर्शनार्थी एवं पर्यटकलाई लक्ष्यित गर्दै हलेसी चाम्लिङ सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




