२ जना नाबालकको पासपोर्ट छापेर सुरु भयो जर्मन कम्पनीबाट पासपोर्ट छपाई
काठमाडौँ । राहदानीको ठेक्का प्रकरणको विवादबिच आजदेखि नयाँ कम्पनीले पासपोर्ट छपाई सुरु गरेको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले पासपोर्टका लागि व्यक्तिगत विवरण सङ्कलन र पुस्तिका छपाइको काम आजदेखि सुरु गरेका हुन् । राहदानी विभागले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





