१३ वर्षीया बालिकामाथि जबर्जस्तीकरणी गरेको आरोपमा पक्राउ
म्याग्दी । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ६८ वर्षीय वृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धौलागिरी गाउँपालिका वडा नम्बर ७, धारापानी बस्ने ६८ वर्षीय ईन्द्रबहादुर परियारलाई सोही स्थानकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





