गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित
कास्की । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारहरूलाई सम्मान गर्ने कार्यको थालनी गरेको छ। पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा पोखराका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





