हजुरबुबा र नाति पुस्ता एउटै चेस बोर्डमा
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘कर्णाली कप रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०२६’ सुरु भएको छ। कर्णाली प्रदेश बुद्धिचाल संघको आयोजनामा सुरु भएको तीनदिने प्रतियोगिता असार २० देखि २२ गतेसम्म सञ्चालन भएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





