विश्वप्रसिद्ध अलराउण्डर शकिब अल हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
पोखरा एभेन्जर्सले सोमबार शकिबलाई तेस्रो सिजनको एनपीएलका लागि अनुबन्ध गरेको घोषणा गरेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





