Sportsइतिहासमै पहिलो पटक ६४ देशले विश्वकप खेल्ने सम्भावना, फिफाले थाल्यो अध्ययन
न्युयोर् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को फिफा विश्वकपमा थप १६ टोली सहभागी गराएर प्रतियोगितालाई ६४ टोलीको बनाउने सम्भावनाबारे फिफाले अध्ययन गर्ने बताएका छन्। स्विस सञ्चारमाध्यम ब्लुविनसँगको अन्तर्वार्तामा इन्फान्टिनोले हालको ४८ टोलीबाट बढाएर ६४ टोली






















