विश्वकपमा ६४ टोलीलाई सहभागी गराउने फिफाको सोच
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या बढाएर ६४ पुर्याउने विषयमा छलफल गरिने बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





