नेपाललाई हराएको इटालीले पायो आईसीसीबाट उत्कृष्ट प्रदर्शनको अवार्ड
२८ असार, काठमाडौं । पहिलोपटक टी-२० विश्वकपमा स्थान बनाएको इटालीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट सन् २०२५ को उत्कृष्ट एसोसिएट पुरुष टोली प्रदर्शन अवार्ड पाएको छ । आईसीसीले आफ्नो वार्षिक सम्मेलनका क्रममा घोषणा गरेको ‘आईसीसी डेभलपमेन्ट अवार्ड्स २०२५’ अन्तर्गत इटालीलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





