यी पाँच गल्तीले कमजोर बनाउन सक्छ हड्डी
काठमाडौँ । आजकल मानिसहरूले यति खराब जीवनशैली अपनाएका छन् कि धेरैले विभिन्न स्वास्थ्य समस्याहरूको सामना गरिरहेका छन् । यी मध्ये एउटा समस्या हड्डी कमजोर हुनु पनि हो । पहिले पहिले उमेरसँगै हड्डी कमजोर हुँदै जान्थ्यो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





