यस वर्ष धान रोपाइँको गति सुस्त : गत वर्षभन्दा साढे १३ प्रतिशतले कमी
काठमाडौँ । देशभर यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा केही सुस्त देखिएको छ। चालु आर्थिक वर्ष २०८३ को असार २६ गतेसम्ममा देशभर कुल धान रोपाइँ योग्य जमिनको ४५.८१ प्रतिशत मात्रै रोपाइँ सकिएको छ। कृषि विभागले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





