विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
काठमाडौँ । फिफाले विश्वकप-२०२६ मा पहिलोपटक लागू गरिएको अनिवार्य हाइड्रेसन ब्रेक (जलपान विश्राम) नियम प्रतियोगितापछि पुनरावलोकन गर्ने जनाएको छ। फिफाका प्रमुख फुटबल विकास अधिकारी आर्सेन वेङ्गरले विश्वकप फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा यसबारे निर्णय अझै नभइसकेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





