इंग्ल्यान्डका पूर्वक्रिकेटर केभिन पिटरसनले भने- नेपाल भ्रमणमा अवश्य आउनेछु
३ साउन, काठमाडौं । इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल) को पेजमार्फत अपलोड गरिएको एक भिडियोमा पिटरसनले नेपाललाई सुन्दर देश भन्दै एक दिन अवश्य भ्रमण गर्ने बताएका हुन् । ‘तपाईंहरूको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





