Sunday, July 19, 2026
Sports

विश्वकप फाइनलमा ला लिगाको दबदबा : दुवै टोलीका कुल २४ खेलाडी खेल्दै

विश्वकप फाइनलमा ला लिगाको दबदबा : दुवै टोलीका कुल २४ खेलाडी खेल्दै

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना आइतबार राति भिड्दै छन। फाइनलमा स्पेनको 'ला लिगा' का खेलाडीहरूको वर्चस्व देखिएको छ।

Read the full story at Setopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)Sports

उपाधि भिडन्तमा स्पेन र अर्जेन्टिना (भिडियो)

काठमाडौँ । फिफा विश्वकप-२०२६ समापनको संघारमा छ । उपाधि भिडन्तका लागि नेपाली समयानुसार आज मध्यराति १२.४५ मा स्पेन र अर्जेन्टिना भिड्दैछन् । बिहान तेस्रो स्थानका लागि भएको इङ्ल्यान्ड र फ्रान्सबिचको खेल निकै रोमाञ्चक रह्यो ।

Ratopati
काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइSports

काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीकाे बिदाइ

काठमाडौँ । पाकिस्तानको इस्लामाबादमा यही जुलाई २२ देखि २९ सम्म आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली भलिबल टोलीलाई बिदाइ गरिएको छ। नेपाल भलिबल सङ्घले आइतबार एक कार्यक्रमकाबिच बिदाइ गरेको हो । नेपालको

Ratopati
यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजाSports

यी पाँच प्रमुख पक्षले तय गर्नेछ विश्वकप २०२६ फाइनलको नतिजा

एजेन्सी । युरोपियन च्याम्पियन स्पेन र वर्तमान विश्वविजेता अर्जेन्टिना सोमबार राति हुने फिफा विश्वकप २०२६ को फाइनलमा आमनेसामने हुँदैछन् । कोपा अमेरिका विजेता अलबिसेलेटे आफ्नो जर्सीमा चौथो तारा थप्ने लक्ष्यमा छ भने ला रोजा दोस्रो

Ratopati
इंग्ल्यान्डका पूर्वक्रिकेटर केभिन पिटरसनले भने- नेपाल भ्रमणमा अवश्य आउनेछुSports

इंग्ल्यान्डका पूर्वक्रिकेटर केभिन पिटरसनले भने- नेपाल भ्रमणमा अवश्य आउनेछु

३ साउन, काठमाडौं । इंग्ल्यान्डका पूर्व क्रिकेटर केभिन पिटरसनले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा नेपाल प्रिमियर लिग (एनपीएल) को पेजमार्फत अपलोड गरिएको एक भिडियोमा पिटरसनले नेपाललाई सुन्दर देश भन्दै एक दिन अवश्य भ्रमण गर्ने बताएका हुन् । ‘तपाईंहरूको…

Online Khabar
इतिहासकै महान् खेलाडी बन्ने मेसीको अन्तिम परीक्षाSports

इतिहासकै महान् खेलाडी बन्ने मेसीको अन्तिम परीक्षा

१ साउन, काठमाडौं । चार वर्षअघि कतारको रातमा लियोनल मेस्सीले विश्वकपको अधुरो सपना पूरा गरे । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउँदै उनले फुटबलमा आफूले जित्न बाँकी रहेको सबैभन्दा ठूलो उपाधि पनि उचाले । धेरैले त्यसलाई उनको करियरको पूर्णविराम ठानेका थिए । तर २०२६ को विश्वकपले…

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →