विज्ञापन बोर्ड अध्यक्ष पदमा दरखास्त आह्वान
३१ असार, काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद साउन ८ गतेसम्म छ । उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





