स्कटिस राजधानीमा नेपालको झल्को (तस्वीरहरू)
३१ असार, लन्डन । संयुक्त अधिराज्यको स्कटिस राजधानी सहर एडिनबराको केन्द्रमै अवस्थित वेष्ट प्रिन्स गार्डेनस्थित रोस ब्यान्डस्ट्यान्ड परिसरको माहोल सोमबार निकै पृथक थियो । दिनहुँ हजारौं देशी, विदेशी पर्यटक ओहोरदोहोर हुने पर्यटकीय केन्द्र दिनभर मिनी नेपालजस्तै बन्यो। संसारभरका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





