विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
मोरङ । मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फारलाइन क्षेत्रमा अनियन्त्रित भई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





