महानगर अनुसन्धान शोधवृत्तिका लागि उम्मेदवार छनोट गर्दै काठमाडौँ महानगरपालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोधवृत्तिका लागि १० जना उम्मेदवार छनोट गर्ने तयारी गरेको छ। काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोधवृत्तिको तयारी गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





