प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
काठमाडौँ। आफूलाई प्रहरी अधिकारी बताएर सर्वसाधारणलाई ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन्। काठमाडौँ महानगरपालिका–२६ गल्कोपाखा बस्ने इलाम नगरपालिका–१० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) लाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। दिपिकाले आफू नेपाल प्रहरीको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





